एनपिएल: कर्णालीलाई चितवनको सामान्य लक्ष्य

काठमाडाैं | मंसिर २१, २०८१

एनपिएल: कर्णालीलाई चितवनको सामान्य लक्ष्य

काठमाडौँ:  टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई समान्य लक्ष्य पेश गरेको छ ।

 

निर्धारित २० ओभरमा ७ विकेट गुमाएर चितवनले १ सय ३१ रनको लक्ष्य दिएको हो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा १ सय ३० रन जोडेको थियो । 

 

चितवन लगातार तेस्रो जीतकाे खाेजीमा छ । भने, कर्णाली जित्नैपर्ने अवस्थामा छ । 

 

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्